भारतमा हिजाब विवादले उग्र रुप लिँदैः देशभर मुस्लिम महिलाहरुको प्रदर्शन , हामी हिजाब उतार्दैनौँ

भारतमा हिजाब विवादले उग्र रुप लिँदैः देशभर मुस्लिम महिलाहरुको प्रदर्शन , हामी हिजाब उतार्दैनौँ

  • शुक्रबार, माघ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

भारतको कर्नाटकको एक कलेजबाट शुरु भएको हिजाब विवादले भारतमा उग्र रुप लिँदै गएको छ । कलेजमा प्रवेश गर्न लागेकी मुस्कान खानलाई जयश्रीराम भन्दै एक समुहले हिजाब उतारेर मात्र कलेज भित्र छिर नत्र फर्क भन्दै धम्की दिएपछि उनले अल्लाह अकबर भन्दै एक्लै प्रतिवाद गरेको भिडियो भाईरल बनेको थियो ।
त्यसपछि शुरु भएको हिजाव विवादको पक्ष विपक्षमा भारतभर तनाब ढ्दै जान थालेको हो ।
आज हजारौँ मुस्लिम महिलाहरुले प्रदर्शन गर्दै हिजाब आफूहरुको हक भन्दै नउतार्ने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ