हजारौंको भीड विरुद्ध अल्लाहको नाम लिएर एक्लै दम देखाउने मुस्कान खान

हजारौंको भीड विरुद्ध अल्लाहको नाम लिएर एक्लै दम देखाउने मुस्कान खान

  • बिहिबार, माघ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

भारतभरी यति बेला मुस्लिम छात्राहरुलाई हिजाव लगाएर विद्यालय प्रवेश गर्न नदिईएको घटनाको विरोध र समर्थमा विवाद बढीरहेको छ । कर्नाटकबाट यो माहौल शुरु भएको थियो ।
एक कलेजमा बिकम द्धितीय वर्षमा अध्ययनरत मुस्कान खान स्कुटी लिएर पुगेपछि कक्षा कोठातिर जान खोज्दा विद्यार्थीहरुको एक समुहले जय श्रीरामको नारा लगाउदै उनलाई हिजाब खोलेर मात्रै जान दबाब दिएपछि त्यसको प्रतिवादमा उनी एक्लैले अल्लाह अकबरको नारा लगाएकी थिईन् । त्यो भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल छ ।
त्यो भीडले मुस्कानलाई तलाई कलेज पढ्नु छ क्याम्पस भित्र जानु छ भने बुर्का निकालेर जा हैन भने फर्किएर जा भन्ने चुनौती दिए पछि उनले एक्लैले अल्लाह अकबरको नारा लगाएकी थिईन् ।
यो प्रकरणलाई लिएर भारतभरका मुसलमान समुदायले मुस्कानको समर्थन गरेका छन् । कतै र्याली नै निकालेका छन् ।
उता पाकिस्तानबाट पनि हिजाब लगाएर स्कुल जान नपाउने भनी गरिउको व्यवहारको निन्दा भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ