भारतको अरुणाञ्चल प्रदेशमा गस्तीमा गएको सेनाको टोली हिम पहिरोमा फस्दा सात सैनिकको मृत्यु भएको छ । आईतबार गस्तीमा गएको सेनाको टोली मध्य उनीहरु हिम पहिरोमा पुरिएर वेपत्ता भएको र आज शब फेला परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सो क्षेत्रमा खराब मौसम र हिमपातका कारण सँयौ सडक अबरुद्ध भएको र जनजीवन प्रभावित बनेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline