ईजरायली सेनाद्धारा कारमा हिँडिरहेका तीन प्यालेष्टाईनी नागरिकको हत्या

ईजरायली सेनाद्धारा कारमा हिँडिरहेका तीन प्यालेष्टाईनी नागरिकको हत्या

  • बुधबार, माघ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

ईजरायली सेनाले तीन सर्वसाधारण प्यालेष्टाईनी नागरिकको हत्या गरेको छ । कारमा हिँडिरहेका ती नागरिकहरुमाथि गाडीमै अन्धाधुन्ध गोली प्रहार गरी हत्या गरिएको मानवअधिकारवादी संस्थाहरुले बताएका छन् । वेष्ट बैंकको नाबुलाईमा सो अपराध गरेको भन्दै प्यालेष्टाईनले ईजरायलको भत्र्सना गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ