रुसले युक्रेन सीमाबाट सेना फिर्ता गर्न थाल्यो

रुसले युक्रेन सीमाबाट सेना फिर्ता गर्न थाल्यो

  • मङ्लबार, फाल्गुन ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

रुसले युक्रेनमा हमला गर्छ भन्दै अमेरीका सहित पश्चिमा देशहरुले दाबी गरीरहेपनि रुसले युक्रेन सीमाबाट आफ्नो सेना फिर्ता शुरु गरेको छ । सीमा नजिक केन्द्रीत सेनाहरु नियमित आधार शिबिरमा फर्कन शुरु गरेको रुसले जनाएको छ ।
अमेरीकाले केही दिन भित्रै रुसले हमला गर्ने भन्दै आफ्नो दुतावासका कर्मचारी र नागरिक फिर्ता बोलाए पछि अन्य देशले पनि सो कदम चालेका थिए । रुसले शुरु देखि नै आफ्नो सुरक्षा चासो देखाउदै सैन्य अभ्यास गरेपनि आक्रमण गर्ने योजना नरहेको बताउदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ