पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यस महिनामा रुसको भ्रमण गर्ने सम्भावना रहेको छ । सो भ्रमण भयो भने २३ वर्षपछि पाकिस्तानी प्रधानमन्त्रीको रुसको भ्रमण हुने...
२४ माघ । क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा...
अमेरीकाले युक्रेनमा रुसले हमला गर्ने अन्तिम तयारी गरेको र त्यो मात्रा ७० प्रतिशत पूरा भएको भन्दै दिएको चेतावनीप्रति युक्रेनले आपत्ति जनाएको छ । युक्रेनी...
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले पूर्व सोभियत संघ सदस्य राष्ट्र युक्रेन र बेलारुसलाई गाभेर युनियन स्टेट बनाउने खतरनाक योजना बनाएको जर्मन सञ्चार माध्यमले दावी गरेका...
बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ “ऋणको जाल” मा परेको दाबीलाई खारेज गरेको सिन्ह्वाले उल्लेख गरेको छ। शनिबार ढाकामा आयोजित एक कार्यक्रममा सहभागी भइसकेपछि...
भारतसँग कास्मीर मामलाका कारण ब्यापार ठप्प रहेको पाकिस्तानले ठूलो परिणाममा थप चीनीया लगानी भित्र्याउने भएको छ । ओलम्पिक उद्घाटनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री...
युक्रेन मामलामा रुससँग र ताईवान मामलामा चीनसँग तनाब बढीरहेका बेला रुस र चीनले सँयुक्त रुपमा नेटोको शीत युद्धकालीन रणनीतिक बाटो परित्याग गर्न चेतावनी दिएको...
बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ । २४औँ हिउँदे ओलम्पिक...
चीनीया राष्ट्रपति सि जिन पिङले रुससँग सबै क्षेत्रमा सहकार्य हुने बताएका छन् । आज बेईजिङमा बोल्दै सिले ऐतिहासिक परिघटना अनुरुप रुसी राष्ट्रपति पुटिनसँग आफू...
सिरीयामा अमेरीकी सेनाको आक्रमणमा परी इस्लामिक स्टेटका नेता अबू इब्राहिम अल हाशिमी अल क़ुरैशीलाई मारीएको अमेरीकी राष्ट्रपति जो बाईडेनले दाबी गरेका छन् । ईदिविलमा...
पाकिस्तानी सेनाले बलुचिस्तान प्रान्तमा भएको आतंकवादी हमलाको कनेक्सन भारत र अफ्गानिस्तानमा भेटिएको दाबी गरेको छ । पाकिस्तानी सेनाको गुप्तचर निकायले आतंकवादीहरुको कम्युनिकेसन नेटवर्क भारत...
युक्रेन मामलालाई लिएर रुसमाथि अमेरीका र नेटो गठबन्धनले दबाब बढाएको छ । प्रत्यक्ष युद्ध हुनै आँटेको भन्ने हल्ला गर्दै अमेरीका, बेलायत र नेटो सदस्य...
१९ माघ । संयुक्त राष्ट्रसंघले गएको वर्ष मात्र दक्षिणी सुडानमा पाँच जना सहायताकर्मी मारिएको बताएको छ ।संयुक्त राष्ट्रसंघले यो समेत गरी सन् २०१३ देखि...
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले रुसलाई घेर्नको निम्ती अमेरीकाले युक्रेनलाई प्रयोग गरीरहेको भन्दै यो अस्वीकार्य भएको चेतावनी दिएका छन् । रुसलाई घेरा हाल्ने कुनै पनि...
रुसले अमेरीकाको कुनै पनि धम्कीसँग आफू नडराउने स्पष्ट पारेको छ । अमेरीकाले युक्रेनसँकटलाई लिएर युद्धको त्रास फैलाएको र प्रतिवन्धको धम्की दिएको भन्दै रुसले अमेरीकाको...
काठमाडौं । सोमबार बेपत्ता भएको जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमानको खोजी कार्य जारी राखिए पनि अझै केही पत्तो नलागेको अधिकारीहरुले...
ठेगाना:अनामनगर काठमाडौँ