सिरीयामा अमेरीकी सेनाको आक्रमणमा परी इस्लामिक स्टेटका नेता अबू इब्राहिम अल हाशिमी अल क़ुरैशीलाई मारीएको अमेरीकी राष्ट्रपति जो बाईडेनले दाबी गरेका छन् । ईदिविलमा भएको आक्रमणमा ६ बालबालिका र महिला सहित १३ जनाको मृत्यु अधिकारकर्मीहरुले बताएका छन् । यस अघि अमेरीकाले सिरीयामा आईएसआईका प्रमुख मारेको बताएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline