हामी अमेरीकाको धम्की सुनेर चुप लाग्ने, पछि हट्ने गर्दैनौः रुस

हामी अमेरीकाको धम्की सुनेर चुप लाग्ने, पछि हट्ने गर्दैनौः रुस

  • मङ्लबार, माघ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

रुसले अमेरीकाको कुनै पनि धम्कीसँग आफू नडराउने स्पष्ट पारेको छ । अमेरीकाले युक्रेनसँकटलाई लिएर युद्धको त्रास फैलाएको र प्रतिवन्धको धम्की दिएको भन्दै रुसले अमेरीकाको धम्कीले नटेर्ने स्पष्ट पारेको छ ।
अमेरीका स्थित रुसी दुतावासले विज्ञप्ति नै जारी गरेर धम्कीका भरमा रुस पछि नहट्ने स्पष्ट पारेको हो ।
सँयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा समेत दुबै देशका प्रतिनिधिबीच आरोप प्रत्यारोप चलेको थियो ।
रुसले युक्रेनमा हमला गर्न सक्ने भन्दै अमेरीकाले हतियार र सेना पठाईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ