रुससँग सबै क्षेत्रमा सहकार्य गर्न चीन तयार छ : सी

रुससँग सबै क्षेत्रमा सहकार्य गर्न चीन तयार छ : सी

  • शुक्रबार, माघ २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

चीनीया राष्ट्रपति सि जिन पिङले रुससँग सबै क्षेत्रमा सहकार्य हुने बताएका छन् । आज बेईजिङमा बोल्दै सिले ऐतिहासिक परिघटना अनुरुप रुसी राष्ट्रपति पुटिनसँग आफू सहकार्य गर्न तयार रहेको बताए ।
दुबैदेशबीच रुपान्तरण, उच्च स्तरीय द्धिपक्षीय विस्वास सहित सबै क्षेत्रमा सहकार्य गर्ने र दुबै देशका जनताको लाभका लागि काम गर्ने पनि सि ले उल्लेख गरे ।
ओलम्पिक उद्घाटनमा भाग लिने क्रममा रुसी राष्ट्रपति पुटिन पनि बेईजिङ पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ