बलुचिस्तानको आतंकवादी हमलाको कनेक्सन भारत र अफ्गानिस्तानमा भेटियोः पाकिस्तान

बलुचिस्तानको आतंकवादी हमलाको कनेक्सन भारत र अफ्गानिस्तानमा भेटियोः पाकिस्तान

  • बिहिबार, माघ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

पाकिस्तानी सेनाले बलुचिस्तान प्रान्तमा भएको आतंकवादी हमलाको कनेक्सन भारत र अफ्गानिस्तानमा भेटिएको दाबी गरेको छ । पाकिस्तानी सेनाको गुप्तचर निकायले आतंकवादीहरुको कम्युनिकेसन नेटवर्क भारत र अफ्गानिस्तानमा बसेका परिचालकसँग आतंकवादीहरुको कम्युनिकेसन भएको प्रमाणित भएको आईएसपिआरको विज्ञप्तिमा उल्लेख छ ।
बुधबार र बिहीबार भएको आतंकवादी हमलामा केही पाकिस्तानी सेना र दर्जन बढी आतंकवादीको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ