युक्रेनको विदोही नियन्त्रित डोनबास क्षेत्रमा सेना पठाउने रुसी राष्टपति पुटिनको आदेश

युक्रेनको विदोही नियन्त्रित डोनबास क्षेत्रमा सेना पठाउने रुसी राष्टपति पुटिनको आदेश

  • मङ्लबार, फाल्गुन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 20.4K
    SHARES

रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले युकेनको डोनबास क्षेत्रमा सेना पठाउन आदेश दिएका छन । रुसी सेनाले विदोही नियन्त्रित डोनेस्क र लुहान्सक क्षेत्रमा शान्ति सेनाको रुपमा काम गर्ने गरी यो आदेश दिईएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन ।
युकेनको रुसी मुलका नागरिकहरुको बाहुल्यता रहेको सो क्षेत्रमा गृहयुद्धपछि विदोहीको नियन्त्रणमा रहेको सो ईलाका भविष्यमा रुसले गाभ्न सक्ने चिन्ता युकेनको छ ।
यस अघि युकेनको किमिया सन २०१४ मा रुसमा विलय भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ