रुसी राष्टपति भ्लादीमीर पुटिले युक्रेन अमेरीकाको कठपुतली र उपनिवेश बनेको घोषणा गरेका छन् । राष्ट्रका नाममा संवोधन गर्दै पुटिनले युक्रेनलाई युद्ध मैदान बनाउन अमेरीका र नेटोले चाहेको र युकेनको कठपुतली सकारले त्यो योजनामा काम गरेको भन्दै निन्दा गरेका छन् ।
उनले पूर्वी युक्रेनको लुहान्सक र डोनेत्स्कलाई अलग देशको मान्यता दिँदै त्यसको रक्षाका लागि सेना पठाउने घोषणा गर्दै पुटिनले पश्चिमा देशहरुको कडा आलोचना गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline