रुसी हस्तक्षेपपछि युक्रेनमा संकटकाल घोषणा, रुसमा रहेका नागरिकलाई देश फर्किन आग्रह

रुसी हस्तक्षेपपछि युक्रेनमा संकटकाल घोषणा, रुसमा रहेका नागरिकलाई देश फर्किन आग्रह

  • बुधबार, फाल्गुन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

रुसले युक्रेनको पूर्वी क्षेत्र डोनबासका दुई शहरलाई अलग अलग स्वतन्त्र राज्यको मान्यता दिएपछि तनाब बढेका बेला युक्रेनले देशमा संकटकालको घोषणा गरेको छ । युक्रेनले रुसमा रहेका सबै नागरिकलाई देश फर्कन पनि आग्रह गरेको छ ।
युक्रेनले रिजर्भ सेनालाई पनि तयार रहन आदेश दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ