रुसी प्रवेश गर्न खोजेका ५ युकेनी सेना मारिएको रुसी सेनाको दाबी

रुसी प्रवेश गर्न खोजेका ५ युकेनी सेना मारिएको रुसी सेनाको दाबी

  • सोमवार, फाल्गुन ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

रुसी सेनाले आफनो मुलुकको सीमा क्षेत्रमा पार गर्न खोजेका पाँच युकेनी सेना मारिएको दाबी गरेको छ । दुबै देशबीच तनावपूर्ण स्थिति बनेका बेला रुसी सञ्चार माध्यममा यो खबर सार्वजनिक भएको हो । पाँच युकेनी सेना मारिनुका साथै दुई वटा युकेनी सेनाको बख्तरबन्द गाडी ध्वस्त पारिएको रुसी सेनाको दाबी छ ।
रोस्तोभ क्षेत्रमा यो घटना भएको रुसको दक्षिणी सैन्य जिल्ला सनाले टवीटर मार्फत यो जानकारी दिएको छ ।
सो क्षेत्रमा युकेनी सेनाको मोर्टर पहारबाट सेनाको पोष्ट क्षतिगस्त भएको रुसले बताएको थियो ।
यसैबीच युकेनका अधिकारीहरुले रुसी सञ्चार माध्यममा आएका समाचारलाई फेक न्युज भन्ने टिप्पणी गरेका छन । युक्रेनले रुसी सेनामा घुसपैठको कुनै गतिविधि नगरेको युक्रेनका विदेशमन्त्रीले टवीटरमा उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ