रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कार्बाहीको घोषणा गरेका छन् । डोटेन्सक र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिएको दुई दिन भित्रै पुटिनले सो क्षेत्रको सुरक्षाका लागि सैन्य कार्बाहीको घोषणा गरेका हुन् ।
यो घोषणा पछि डोनबास क्षेत्रमा रुसी सेनाले युक्रेनी फौजलाई धकेल्दै त्याहाँको बिद्रोही समुहलाई सहायता गर्नेछ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले युक्रेनको राजधानी किभमा समेत मिसाईल विष्फोट भएको दाबी गरेका छन् ।
अमेरीका र युरोपेली देशहरुको प्रतिवन्धका बाबजुद रुसले थप सैन्य कार्बाहीको घोषणा गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline