छिमेकी माथि रुसको नीति ठिक छैनः युक्रेन

छिमेकी माथि रुसको नीति ठिक छैनः युक्रेन

  • सोमवार, फाल्गुन ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

९ फागुन, काठमाडौं । युकेनले छिमेकी माथि रुसको नीति ठिक नभएको बताएको छ।

त्यस्तै,अमेरिकी विदेश मन्त्री एनटोनी ब्लिन्कनले बेलारुसमा रुसको सैन्य अभ्यासले युक्रेनमाथि रुसी आक्रमण बारे थप चिन्ता बढाएको बताएका छन् । रुसले युक्रेनको सीमा क्षेत्रमा लाखौं सैनिक तैनाथ गरेको समाचार आइरहँदा बेलारुसमा ३० हजार रुसी सैनिक अभ्यासको निर्णयले थप चिन्ता बढाएको उनको भनाई छ ।

युक्रेनले रुसी आक्रमणको कुरा अनपयुक्त भएको बताएको छ । युक्रेनका रक्षा मन्त्री अलेक्सी रेज्रिकोभले रुसले कुनै पनि समय आफ्नो देशमाथि आक्रमण गर्न सक्ने भय रहेको र यो छिमेकी देशमाथी रुसको नीति ठिक नभएको बताएका हुन् । रुसले भने युक्रेनमाथी आक्रमणको कुरालाई निरन्तर अस्विकार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ