युक्रेन संकट टार्न फ्रान्सका राष्ट्रपतिको पहलमा वार्ता गर्न पुटिन र बाईडेन तयार

युक्रेन संकट टार्न फ्रान्सका राष्ट्रपतिको पहलमा वार्ता गर्न पुटिन र बाईडेन तयार

  • सोमवार, फाल्गुन ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

युक्रेन संकटको समाधानका बिषयमा छलफल गर्न रुसका राष्ट्रपति भ्लादीमीर पुटिन र अमेरीकी राष्ट्रपति जो बाईडेन सहमत भएका छन् । फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रोनको पहलमा यो समिट हुन लागेको हो ।
रुसले युक्रेनमा नेटाको गतिविधि पछि हमलाको तयारी गरीरहेको भनिएका बेला दुई नेताले वार्ताको सहमति गरेका हुन् ।
युक्रेनमा युद्ध शुरु भए त्यसले विश्व युद्धको रुप लिने र ठूलो जनधनको क्षति हुने चिन्ता विश्वभरबाट बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ