एजेन्सी कार्तिक १२ । गत सेप्टेम्बर २६ मा काला सागरमा रुसबाट जर्मनी जोड्ने ग्यासको पाईपलाईनमा भएको आतंकवादी हमलामा बेलायी जल सेना संलग्न रहेको रुसले...
एजेन्सी कार्तिक १२ । अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसीका श्रीमान पाउल पेलोसीलाई आक्रमणकारीले घरमै घुसेर हथौडाले प्रहार गरेका छन् । राति २ बजे घर...
कार्तिक ९ एजेन्सी । उत्तर कोरीयाले पछिल्लो पटक लगातार क्षेप्यास्त्र परीक्षण गरीरहेको छ । दक्षिण कोरीयासँग तनाव चरम बनेका बेला आज दुई वटा शक्तिशाली...
एजेन्सी कार्तिक ११ । अमेरीकी अर्बपति एलन मस्कले फेरी सहमति गरेर ४४ अर्ब डलरमा ट्वीटर किनेका छन् । यो स्वामित्व मस्कले लिएपछि भारतीय मुलका...
कार्तिक १० एजेन्सी । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले अमेरीका र नेटोले युक्रेनमा खतरनाक, फोहोरी र रक्तपातपूर्ण खेल खेलिरहेको बताएका छन् । मस्कोमा थिंक ट्यांकहरुको क्लबलाई...
एजेन्सी कार्तिक १० । भारत नियन्त्रित कास्मीरबारे ५७ मुस्लिम देश संलग्न रहेको साझा संगठन ओआईसीले गंभीर वक्तव्य दिएको छ । २७ अक्टोबरमा भारतले कास्मीर नियन्त्रणमा...
इरानको दक्षिणी सिराज सहरमा भएको आ्तङ्ककारी हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।बुधबार सो सहरमा अवस्थित साचेराग नामक एक...
कार्तिक ९ एजेन्सी । युक्रेन युद्ध लम्विरहेको र अमेरीका र यूरोपसँगको तनाव बृद्धि भईरहेका बेला रुसले रणनीतिक परमाणु सैन्य अभ्यास गरेको छ । रुसको...
एजेन्सी कार्तिक ९ । रुस विरुद्ध लड्न यस अघि हाईमार्स , जेवलिन, स्टींगर जस्ता क्षेप्यास्त्र र एयर डिफेन्स सिस्टम दिएको अमेरीकाले अहिले सबै भन्दा...
एजेन्सी कार्तिक ९ । प्रधानमन्त्री बने लगत्तै बेलायतका भारतीय मुलका प्रधानमन्त्री रिसी सुनकले युक्रेन युद्धमा आफ्नो साथ रहने प्रतिवद्धता जनाएका छन् । युक्रेनका राष्ट्रपति जेलेन्सकीले...
एजेन्सी कार्तिक ९ । फेब्रुअरी २४ बाट रुसले युक्रेनमा सैन्य अप्रेशन शुरु गरेपछि लगत्तै अमेरीका र युरोपेली युनियनले रुसमाथि प्रतिवन्ध लगायो । २०१४ को...
एजेन्सी कार्तिक ८ । युक्रेनसँग युद्ध शुरु भएको ८ महिना वित्दै गर्दा रुसले पुनः भारी मात्रामा हतियार उत्पादन शुरु गरेको छ । यो युद्धमा...
एजेन्सी कार्तिक ८ । ईजरायली सेनाले चार प्यालेष्टाईनी नागरिकको हत्या गरेको छ । वेष्ट बैंकको नाबलु ईलाकामा ठूलो संख्यामा छिरेको सेनाले गोली हानी चार जनाको...
मिसौरी, ८ कात्तिक । संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना...
एजेन्सी कार्तिक ७ । ईतिहासले जहिले पनि नयाँ घटनाक्रमको विकासलाई बोकिरहेको हुन्छ । आज भन्दा ७५ वर्ष अघि मात्रै भारत बेलायती शासनबाट मुक्त भएको...
दक्षिणी सोमालियाको एक प्रसिद्ध होटलमा आत्मघाती बम हमला भएको छ । हमलामा भएको क्षतिको विववरण भने आएको छैन । आइतबार राति एक अज्ञात व्यक्तिले...
ठेगाना:अनामनगर काठमाडौँ