एजेन्सी कार्तिक १० । भारत नियन्त्रित कास्मीरबारे ५७ मुस्लिम देश संलग्न रहेको साझा संगठन ओआईसीले गंभीर वक्तव्य दिएको छ ।
२७ अक्टोबरमा भारतले कास्मीर नियन्त्रणमा लिएको ७५ वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै ओआईसीले कास्मीर भारतको अवैध ईलाका भएको र त्याहाँका जनताको मानव अधिकार र आत्मनिर्णयको सम्मान हुनु पर्ने चासो दिएको छ ।
साथै मोदी सरकारले कास्मीरमा अनुच्छेद ३७० फिर्ता लिएर केन्द्र शाषित प्रान्त बनाएकोमा पनि आपत्ति जनाएको छ ।
साथै कास्मीरमा भारतले डेमोग्राफ ( जनसांख्यीक बदलाव ) गर्न गैर मुसलमानलाई व्यापक रुपमा बसाँई सारिरहेको प्रति पनि आपत्ति जनाउदै यसलाई रोक्न माग गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline