एजेन्सी कार्तिक ८ । ईजरायली सेनाले चार प्यालेष्टाईनी नागरिकको हत्या गरेको छ ।
वेष्ट बैंकको नाबलु ईलाकामा ठूलो संख्यामा छिरेको सेनाले गोली हानी चार जनाको हत्या गर्नुका साथै गोली लागेर अन्य १९ जना घाईते भएका छन् ।
प्यालेष्टाईनीहरुले ईजरायली दमनको बिरोधमा प्रदर्शन गरीरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline