एजेन्सी, ६ मंसिर । पूर्वप्रधानमन्त्री इमरान खानको ज्यान जोखिममा रहेको र उनीमाथि अर्को हत्याको प्रयास हुनसक्ने पाकिस्तानका एक शीर्ष न्यायाधीशले बताएका छन् । राजनीतिक विरोधका...
मंसिर ५, काठमाडौँ । इन्डोनेसियाको जाभा टापुमा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पमा परि कम्तिमा ५० जनाको मृत्यु भएको छ ।...
टोकियो, ३ मंसिर। उत्तर कोरियाले जापानी सागरमा शुक्रबार क्षेप्यास्त्र प्रहार गरेपछि जापान र संयुक्त राज्य अमेरिकाले जापानको सागरमाथिको हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेको टोकियोका...
३ मंसिर, एजेन्सी । इजरायलको गाजापट्टीको एक आवासीय भवनमा आगलागी हुँदा २१ जना सर्वसाधारणहरुको मृत्यु भएको छ । उत्तरी गाजापट्टीमा रहेको शरणार्थी शिविरस्थित ४ तले...
किभ, ३ मंसिर। एक डच अदालतले युक्रेनमा सन् २०१४ मा मलेशिया एयरलाइन्सको उडान एमएच१७ लाई खसालेको मामिलामा तीन जनालाई आजीवन कारावासको सजाय सुनाएको छ ।...
२ मंसिर, काठमाडौं । प्यालेसटाइनको उत्तरी गाजा क्षेत्रमा रहेको एउटा शरणार्थी शिविरमा आगलागी हुँदा १० जना बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । गाजास्थित जाबालिया...
बाली, ३० कात्तिक। संयुक्त राज्य अमेरिका र यसको नेटो सहयोगीहरूले पोल्याण्डमा दुई जनाको मृत्यु भएको विस्फोटको अनुसन्धान गरिरहेका छन् । तर, प्रारम्भिक जानकारीले सो मिसाइल...
न्युयोर्क, ३० कात्तिक। अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार रुसले युक्रेनी नागरिकमाथि गरेको हमलालाई ‘बर्बर’ भनेका छन् । इन्डोनेसियाको बालीमा आयोजित जी २० शिखर सम्मेलनलाई सम्बोधन...
एजेन्सी, ३० कात्तिक ‘अमेरिकाको पुनरागमन अहिले नै सुरु हुँदैछ’ भन्ने बाचासहित पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका...
एजेन्सी, २९ कात्तिक। अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शान्तिपूर्ण भेटपछि चीनसँग ‘नयाँ शीतयुद्ध’ नहुने वाचा गरेका छन् । उनले चीनले ताइवानमाथि आक्रमण...
एजेन्सी, २८ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ नेता सी जिनपिङबीच बालीमा भेटवार्ता हुँदै छ । दुई महाशक्तिबीचको सम्बन्ध चिसिएको बेला दुई नेताबीच...
२८ कार्तिक, काठमाडौं । टर्कीमा बम विस्फोट भएको छ । विस्पोटमा परि ६ जनाको मृत्यु भएको छ । सोही घटनामा ८१ जना घाइते भएका हुन्...
एजेन्सी, २६ कात्तिक। अन्तर्राष्ट्रिय मुद्रा कोषले बंगलादेशलाई ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यको सामना गर्न मद्दत गर्नको लागि ४.५ अर्ब डलरको सहयोग प्याकेज उपलब्ध गराउन प्रारम्भिक...
एजेन्सी, २६ कात्तिक। संसारभरका अपराधी र तस्करहरूले अवैध सामानहरू एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्ने अनौठो तरिकाहरू अपनाउछन् भन्ने कुराहरू हामीले बेलाबखत सुन्ने गर्छौं ।...
मस्को, २४ कात्तिक । युक्रेनी सेनाको जवाफी आक्रमणबीच रुसले आफ्नो अभियानलाई थप ठूलो धक्का दिँदै बुधबार दक्षिणी युक्रेनको खेरसन सहरबाट आफ्ना सेनालाई फिर्ता गर्न...
अमेरिकामा मङ्गलबार मध्यावधि निर्वाचनमा मतदान शुरु भएको छ। रिपब्लिकनहरूले कङ्ग्रेसको बहुमतलाई चुनौती दिदै अर्को दुई वर्षका लागि राष्ट्रपति जो बाइडेनको एजेन्डा रोक्न र पूर्वराष्ट्रपति...
ठेगाना:अनामनगर काठमाडौँ