एजेन्सी मंसीर १८ । ईजरायलले प्यालेष्टाईनको गाजा क्षेत्रमा अन्धाधुन्ध हवाई आक्रमण गर्दा १० प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । ईजरायलमा रकेट प्रहार भएको भन्दै...
एजेन्सी मंसीर १७ । रुस र चीनसँग सैन्य तनाव बढीरहेका बेला अमेरीकाले घातक बम्बर बी २१ सार्वजनिक गरेको छ । परमाणु तथा कन्भेन्सनल हतियार बोक्न...
मंसीर १७ एजेन्सी । जी ७ र अष्ट्रेलियाले रुसी कच्चा तेलको मुल्यमा ६० डलरको सीमा तोकेपछि त्यसको कडा आलोचना गर्दै रुसले तेल विक्री नगर्ने...
मंसीर १६ काठमाण्डौँ । रुस र युक्रेनबीच युद्ध शुरु भएको नौ महिनामा सबै भन्दा कठिन लँडाई डोनबासको बखमुटमा चलिरहेको छ । डोनबास कब्जा गर्न...
एजेन्सी मंसीर १५ । रुसका विदेशमन्त्री सरगेई लाभरोभले युक्रेन युद्धमा अमेरीका र नेटो प्रत्यक्ष सहभागी भएको बताएका छन् । आज युरोपेली सुरक्षा मामलामा पत्रकार सम्मेलनमा...
एजेन्सी १४ मंसीर । चीनका पूर्व राष्ट्रपति जियागं जमिनको ९६ वर्षको उमेरमा निधन भएको छ । उनको विभिन्न रोगका कारण शरीरका अंगहरुले काम गर्न छाडेपछि...
एजेन्सी मंसीर १४ । रुस युक्रेनबीच युद्ध जारी रहेका बेला फ्रन्टलाईनमा युक्रेनले भारी चूनौतीको सामना गर्नु परेको भन्दै थप सैन्य सयहाताका लागि युक्रेनका राष्ट्रपति...
एजेन्सी मंसीर १४ । रुस र युक्रेनबीच युद्धमा उक्साउने कार्य गरीरहेको अमेरीका र नेटोले युक्रेनलाई थप लामो दुरीको हतियार र क्षेप्यास्त्र दिने बताएका छन्...
चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन् । ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण...
एजेन्सी मंसीर १३ । बेलायती प्रधानमन्त्री रिसी सुनकले चीनसँगको सम्बन्धको सुनौलो युग समाप्त भएको चेतावनी दिएका छन् । भारतीय मुलका बेलायती प्रधानमन्त्री सुनकले चीनले...
एजेन्सी मंसीर ११ । उत्तर कोरीयाका राष्ट्रपति किम जोङ उनले आफ्नो लक्ष्य देशलाई विश्वकै शक्तिशाली परमाणु देश बनाउने भएको बताएका छन् । हालै अन्तरमहादेशीय व्यालेष्टीक...
ताईवानका राष्ट्रपतिले आफ्नो पार्टी अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति साई यी वेनले स्थानीय निर्वाचनमा पार्टी पराजीत भए लगत्तै अध्यक्ष पदबाट राजीनामा दिएकी हुन्...
युक्रेनमा जारी युद्धमा लडिरहेका रुसी सेनाका आमाहरुसँग राष्ट्रपति भ्लादीमीर पुटिनले भेटवार्ता गरेका छन् । उनले एक कार्यक्रमको आयोजना गरी मातृ दिवसको पूर्व सन्ध्यामा आमाहरुसँग भेट...
क्वालालम्पुर, ८ मंसिर । मलेसियाका दिग्गज विपक्षी नेता अनवर इब्राहिम नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । इब्राहिमलाई नेता राजा सुल्तान अब्दुल्लाहले नियुक्त गरेका हुन्...
न्युयोर्क, ७ मंसिर । भर्जिनियाको चेसापेकमा रहेको एउटा डिपार्टमेन्ट स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीको पनि मृत्यु भएको...
मस्को, ७ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भीषण लडाइँबीच आगामी दिनमा सैनिकहरूका आमाहरूलाई भेट्ने भएका छन् । राष्ट्रपति प्रशासनका तीन अज्ञात स्रोतहरूलाई...
ठेगाना:अनामनगर काठमाडौँ