एजेन्सी मंसीर १८ । ईजरायलले प्यालेष्टाईनको गाजा क्षेत्रमा अन्धाधुन्ध हवाई आक्रमण गर्दा १० प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । ईजरायलमा रकेट प्रहार भएको भन्दै उसले हवाई आक्रमण गरेको हो ।
प्यालेष्टाईनको विदेश मन्त्रालयले ईजरायली आक्रमणको निन्दा गरेको छ ।
चौतर्फी बिरोधका बाबजुद ईजरायलले प्यालेष्टाईनमाथि जबरजस्त आक्रमण गर्ने गरेको छ । उसलाई अमेरीकाले साथ दिईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline