मंसीर १७ एजेन्सी । जी ७ र अष्ट्रेलियाले रुसी कच्चा तेलको मुल्यमा ६० डलरको सीमा तोकेपछि त्यसको कडा आलोचना गर्दै रुसले तेल विक्री नगर्ने चेतावनी दिएको छ ।
रुसले स्वतन्त्र बजारको सिद्धान्त विपरीत कच्चा तेलको मुल्यमा सीमा तोकिएको भन्दै जी ७ र अष्ट्रेलियालाई तेल विक्री नगर्ने चेतावनी दिएको छ ।
यसले युरोपको उर्जा सुरक्षामै थप खतरा पैदा गर्ने पनि रुसी अधिकारीहरुले बताएका छन् ।
युक्रेन युद्धमा रुसलाई कमजोर पार्न जी ७ ले यो प्राईस क्याप तोकेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline