एजेन्सी मंसीर १७ । रुस र चीनसँग सैन्य तनाव बढीरहेका बेला अमेरीकाले घातक बम्बर बी २१ सार्वजनिक गरेको छ ।
परमाणु तथा कन्भेन्सनल हतियार बोक्न सक्ने यो लडाकु विमान ३० वर्षमा पहिलो पटक अमेरीकी सेनाले सार्वजनिक गरेको हो ।
यो बम्बरको प्रति विमान लागत ७ सय मिलियन अमेरीकी डलर रहेको बताईएको छ ।
यो अत्याधुनिक लडाकु विमान दक्षिणी चीनया सागरमा चीनको स्टेल्थ फाईटर जेट र रुसको सुखोई ५७ लडाकु विमानलाई चूनौती दिन तयार पारिएको बताईएको छ ।
अमेरीकाको यो छैटौ जेनेरेसनको विमान विना पाईलट संसारको जुनसुकै कुनामा हमला गर्न तयार पारिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline