एजेन्सी मंसीर १४ । रुस र युक्रेनबीच युद्धमा उक्साउने कार्य गरीरहेको अमेरीका र नेटोले युक्रेनलाई थप लामो दुरीको हतियार र क्षेप्यास्त्र दिने बताएका छन् । नाटो प्रमुखले युक्रेनलाई थप हतियार र सैन्य मद्धत दिन जारी राख्ने बताए ।
नाटो प्रमुख स्टोलटेनवर्गले युक्रेनको उर्जा संरचनामा हमला गरेर रुसले चिसो मौसमलाई हतियारको रुपमा प्रयोग गरेको आरोप पनि लगाए ।
नेटो र अमेरीकी हतियार र पैसाकै आधारमा रुस बिरुद्ध युक्रेनले ९ महिना देखिको युद्ध थेगिरहेको छ ।
युद्धलाई थप उकास्दै नेटो सदस्य देशहरु बेलायत लगायतका मुलुकहरुले अझै सैन्य सहायता दिने र रुस बिरुद्ध आक्रमण गर्न उकास्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline