परमाणु वमको छेउमा उभिएर किमले भने, उत्तरकोरीया विश्वकै शक्तिशाली बन्नेछ

परमाणु वमको छेउमा उभिएर किमले भने, उत्तरकोरीया विश्वकै शक्तिशाली बन्नेछ

  • आइतवार, मंसिर ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी मंसीर ११ । उत्तर कोरीयाका राष्ट्रपति किम जोङ उनले आफ्नो लक्ष्य देशलाई विश्वकै शक्तिशाली परमाणु देश बनाउने भएको बताएका छन् ।
हालै अन्तरमहादेशीय व्यालेष्टीक क्षेप्यास्त्र परीक्षण सम्पन्न भएको केही दिनमै किमले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

देशको यो परमाणु शक्तिको विकासले सार्वभौम सत्ता र जनताको रक्षा गर्ने उनले बताए ।

उत्तर कोरीयाली सञ्चार माध्यमका अनुसार सफलतापूर्वक आईसिविएम ह्वासोङ १७ को सफल परीक्षण गर्ने अधिकारीहरुलाई किमले बढुवा समेत गरेका छन् ।

उत्तर कोरीयाले हालै परीक्षण गरेका अन्तरमहादेशीय क्षेप्यास्त्र अमेरीकी शहरहरुसम्म पनि मार हान्न सक्ने क्षमताको भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ