एजेन्सी १४ मंसीर । चीनका पूर्व राष्ट्रपति जियागं जमिनको ९६ वर्षको उमेरमा निधन भएको छ ।
उनको विभिन्न रोगका कारण शरीरका अंगहरुले काम गर्न छाडेपछि निधन भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
९० को दशकमा उनी चीनका राष्ट्रपति भएका थिए । उनकै कार्यकालमा बेलायतले १९९७ मा चीनलाई हगंकंग हस्तान्तरण गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline