युक्रेनमा रुसको आक्रमण तीव्र , युद्धमोर्चामा कठिन भएको भन्दै जेलेन्सकीले मागे नाटोसँग थप सहयोग

युक्रेनमा रुसको आक्रमण तीव्र , युद्धमोर्चामा कठिन भएको भन्दै जेलेन्सकीले मागे नाटोसँग थप सहयोग

  • बुधबार, मंसिर १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी मंसीर १४ । रुस युक्रेनबीच युद्ध जारी रहेका बेला फ्रन्टलाईनमा युक्रेनले भारी चूनौतीको सामना गर्नु परेको भन्दै थप सैन्य सयहाताका लागि युक्रेनका राष्ट्रपति जेलेन्सकीले माग गरेका छन् ।
जेलेन्सकीले पूर्वी र दक्षीणी युक्रेनमा रुसी आक्रमण तेज भएको र फ्रन्ट लाईनमा ठूलो समस्या भएको भन्दै एयर डिफेन्स सिस्टम, अत्याधुनिक हतियार र बिजुली संयन्त्रका ट्रान्सफर्मरहरु उपलव्ध गराउन नेटोसँग माग गरेका छन् ।

युक्रेनले पुनः कब्जा गरेको खारकिव, खेरसन लगायतका क्षेत्रमा रुसले हमला तीव्र पारेको छ ।

रुसी सेनाले बखमुट नियन्त्रणमा लिने क्रममा रहेको बताईएको छ । पश्चिमा दर्जनौँ देशहरुले भारी मात्रामा हतियार र पैसा दिए पनि युक्रेनले अझै रुसलाई पछि धकेल्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ