चीनसँगको सम्बन्धको सुनौलो युग समाप्त भयो : रिषी सुनक

चीनसँगको सम्बन्धको सुनौलो युग समाप्त भयो : रिषी सुनक

  • मङ्लबार, मंसिर १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी मंसीर १३ । बेलायती प्रधानमन्त्री रिसी सुनकले चीनसँगको सम्बन्धको सुनौलो युग समाप्त भएको चेतावनी दिएका छन् । भारतीय मुलका बेलायती प्रधानमन्त्री सुनकले चीनले प्रणालीगत रुपमै बेलायतको मुल्यमान्यता र स्वार्थमा चूनौती थपेको आरोप लगाए ।

उनले चीनले विश्वव्यापी रुपमा राज्य शक्तिको रुपमा प्रतिस्पर्धा गरिरहेको भन्दै बेलायतले नयाँ धारणा अघि ल्याउने बताए ।

उनले अब बेलायतले चीन भन्दा पनि ईन्डो प्यासेफिक गठबन्धन राष्ट्रहरुसँग सम्बन्ध बढाउदै व्यापार वृद्धि गर्ने पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ