ताईवानका राष्ट्रपतिले आफ्नो पार्टी अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।
राष्ट्रपति साई यी वेनले स्थानीय निर्वाचनमा पार्टी पराजीत भए लगत्तै अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् ।
डेमोक्रयाटिक प्रोग्रेसिभ पार्टीको निर्वाचनको पराजयलाई जिम्मेवारी उनले लिएकी छन् ।
स्थानीय निर्वाचनमा क्वोमिन्तागं पार्टीले जीत हाँसिल गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline