रुसी राष्ट्रपति पुटिनले युक्रेनमा लडिरहेकका सेनाका आमाहरुसँग संवाद गरे

रुसी राष्ट्रपति पुटिनले युक्रेनमा लडिरहेकका सेनाका आमाहरुसँग संवाद गरे

  • शनिबार, मंसिर १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

युक्रेनमा जारी युद्धमा लडिरहेका रुसी सेनाका आमाहरुसँग राष्ट्रपति भ्लादीमीर पुटिनले भेटवार्ता गरेका छन् ।

उनले एक कार्यक्रमको आयोजना गरी मातृ दिवसको पूर्व सन्ध्यामा आमाहरुसँग भेट गरी देशका लागि महत्वपूर्ण र कठिन जिम्मेवारीमा छोराहरु खटिरहेको र यो पीडालाई आफूले महसुस गर्न सक्ने बताएका थिए ।

युक्रेन युद्धका क्रममा हाल सम्म ९ हजार बढी रुसी सेनाको मृत्यु भईसकेको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ