प्रधानमन्त्री बने लगत्तै सुनक युक्रेनको पक्षमा उभिए, सहयोग जारी राख्ने प्रतिवद्धता

प्रधानमन्त्री बने लगत्तै सुनक युक्रेनको पक्षमा उभिए, सहयोग जारी राख्ने प्रतिवद्धता

  • बुधबार, कार्तिक ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

एजेन्सी कार्तिक ९ । प्रधानमन्त्री बने लगत्तै बेलायतका भारतीय मुलका प्रधानमन्त्री रिसी सुनकले युक्रेन युद्धमा आफ्नो साथ रहने प्रतिवद्धता जनाएका छन् ।

युक्रेनका राष्ट्रपति जेलेन्सकीले टेलिफोन गरी उनलाई युक्रेन भ्रमणको निम्तो समेत दिएका छन् ।
सुनकले युक्रेनलाई सैन्य र आर्थिक सबै सहयोग जारी राख्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ