अमेरीका र नेटोले युक्रेनमा रक्तपातपूर्ण र फोहोरी खेल खेलिरहेका छन् : पुटिन

अमेरीका र नेटोले युक्रेनमा रक्तपातपूर्ण र फोहोरी खेल खेलिरहेका छन् : पुटिन

  • बिहिबार, कार्तिक १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

कार्तिक १० एजेन्सी । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले अमेरीका र नेटोले युक्रेनमा खतरनाक, फोहोरी र रक्तपातपूर्ण खेल खेलिरहेको बताएका छन् ।

मस्कोमा थिंक ट्यांकहरुको क्लबलाई संवोधन गर्दै पुटिनले अब विश्व एक ध्रुवीय प्रणालीमा रहन नसक्ने स्पष्ट पार्दै अमेरीका, नेटो र बेलायतले उपनिवेशवादी प्रवृति कायम राख्ने विश्वलाई आफ्नो प्रभुत्व लाद्न अझै प्रयास गरिरहेको उल्लेख गरे ।

पुटिनले युक्रेन युद्धमा पश्चिमाहरुले आगोमा घ्यु थप्ने काम गरीरहेको भन्दै भविष्यका बारेमा रुससँग संवाद गर्नुको विकल्प नरहेको बताए ।

उनले अमेरीकाले डलरलाई हतियारको रुपमा प्रयोग गरेको भन्दै डिडलराईजेसनका बारेमा पनि वुद्धिजीवीहरुको ध्यानाकर्षण गराए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ