एजेन्सी कार्तिक १२ । अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसीका श्रीमान पाउल पेलोसीलाई आक्रमणकारीले घरमै घुसेर हथौडाले प्रहार गरेका छन् । राति २ बजे घर भित्र छिरेर आक्रमणकारीले गालै गलौज गर्दै हम्मरले प्रहार गरेको जनाईएको छ ।
न्यान्सी पेलोसीको घर सान फ्रान्सिस्कोमा यो घटना भएपछि प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ ।
सो समयमा सभामुख पेलोसी वासिंग्टन डिसीमा रहेकी थिईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline