कार्तिक ९ एजेन्सी । उत्तर कोरीयाले पछिल्लो पटक लगातार क्षेप्यास्त्र परीक्षण गरीरहेको छ । दक्षिण कोरीयासँग तनाव चरम बनेका बेला आज दुई वटा शक्तिशाली व्यालेष्टीक मिसाईल जापानी समुन्द्री तटमा प्रहार गरेको छ ।
मध्यम दुरीका दुई क्षेप्यास्त्र प्रहार भएको भन्दै दक्षिण कोरीयाले आपत्ति जनाएको छ ।
दक्षिण कोरीयाले उत्तर कोरीयालाई लक्षित गर्दै सँयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरीयाले अब परमाणु क्षेप्यास्त्र परीक्षण गर्ने जनाएको छ ।
दुवै देशले सीमानामा सँयौँ रकेट प्रहार गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline