•  ताप्लेजुङ,१८ श्रावण  । ताप्लेजुङको फुङलिङ स्थित पाथीभरा बहुमुखीक्याम्पसमालाखौँ भ्रष्टचार भएको आन्दोलनरतविभिन्न७विद्यार्थी संगठनले दाबी गरेका छन् । जिल्ला स्थित क्रियाशीलविद्यार्थी संगठन नेपालविद्यार्थी संघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी),...

    ताप्लेजुङको पाथीभरा क्याम्पसमा भ्रष्टचार
  • १८ साउन, इलाम । अविरल वर्षाका कारण पूर्वी इलामको जिर्मले–५ को रम्भ्याङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । वर्षाका कारण रम्भ्याङ गाउँमा पहिरो जाँदा...

    रम्भ्याङ गाउँ पहिरोको जोखिममा
  • काठमाडौ ,१७ साउन । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल म्यादी प्रधानमन्त्री बन्न लागेको बताउनु...

    म्यादी सरकारका प्रधानमन्त्रीले काम गर्न सक्दैन : भट्टाराई
  • काठमान्डौ, १७ साउन । सर्वाेच्च अदालतका लागि सिफारिस गरिएका ११ जना न्यायधिसलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति गर्नुभएको छ । राष्ट्रपति भण्डारीको उपस्थितिमा शीतलनिवास स्थित राष्ट्रपति...

    सर्वाेच्चका ११ न्यायाधिशद्धारा सपथ ग्रहण
  • १७ साउन, काठमाडौं । हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै आजबाट एक सातासम्म स्तनपान सप्ताह मनाइँदैछ । नेपाल लगायत विश्वका...

    आजबाट स्तनपान सप्ताह सुरु
  • काठमाडौ १७ साउन । सहिद भीमदत्त पन्तको ६४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसका अवसरमा सहिद भीमदत्त स्मृति प्रतिष्ठानले आज...

    सहिद भीमदत्तको स्मृति दिवस मनाइदै
  • कञ्चनपुर, साउन १७। बडिमालिका यातायातले नयाँ बस सञ्चालनमा ल्याएको विरोधमा सुदूरपश्चिम यातायात व्यवसायी संघले गरेको अनिश्चित सुदूरपश्चिम यातायात बन्द खुलेको छ । गत शनिबारदेखि अनिश्चितकालीन यातायात...

    सहमति पछि सुदूरपश्चिममा गाडी सञ्चालनमा
  • काठमाडौ १६ साउन । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा सिफारिस गरिएका ११ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारस्थित समिति कार्यलयमा आज बिहान बसेको...

    सर्वोच्चका ११ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन
  • काठमाडौ १६ साउन । सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ठूलो पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । राजमार्गको तानसेन–बुटवल सडकखण्ड अन्तर्गतको दोभान–१ स्थित पानी मिल...

    ढुंगासहितको पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध
  • काठमाडौ १६ साउन । मुलुकभर वर्षाले निम्त्यएको बाढी पहिरो र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिका विषयमा छलफल गर्न संसदको विकास समितिको बैठक आज बस्दैछ...

    संसदको विकास समितिको बैठक आज बस्दै
  • काठमाडौ, १६ साउन । मकवानपुरको रमनटारमा दुईवटा रात्री बस आपसमा जुधेर दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३१ जना घाइते भएका...

    मकवानपुरमा रात्रि बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
  • साउन   १५ काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सॉझ प्रधानमन्त्री केपी शर्मा ओलीसग‘ भेटवार्ता गर्नु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास...

    प्रचण्ड र ओलीबीच भेटवार्ता
  • काठमाडौं, साउन १५ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको बताउनु भएकोृ छ । राजधानीमा आयोजित कार्यक्रममा नेता...

    सहमतिको सरकार बन्न गाह्रो छः श्रेष्ठ
  • साउन १५ धनगढी । नयाँशक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले अख्तियार प्रमुख लोकामान सिंह कार्कीलाई महाअभियोग लगाउने बिषय संसदले अघि बढाउनु पर्ने बताउनु भएको छ...

    लोकमानलाई महाअभियोग लगाउनै पर्छः भट्टराई
  • काठमाडौ १५ साउन । नेपाली कॉग्रेस र माओवादी केन्द्रको गठबन्धन र मधेशी मोर्चा सिमांकन लगायतका विषयमा देखिएको विवाद मिलाउन कार्यदल बनाउने विषयमा सहमतिमा पुगेका छन्...

    मधेशी मोर्चाको माग सवोधन गर्ने उपाय खोज्न कार्यदल बनाउने सहमति
  • काठमाडौ ,१५ साउन । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै पटक पटक आमरण अनशनमा बस्दै आउनु भएका शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अगुवाईमा...

    डा. केसीको अगुवाईमा आज माइतीघरमा प्रदर्शन
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ