मधेशी मोर्चाको माग सवोधन गर्ने उपाय खोज्न कार्यदल बनाउने सहमति

मधेशी मोर्चाको माग सवोधन गर्ने उपाय खोज्न कार्यदल बनाउने सहमति

  • शनिबार, साउन १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ १५ साउन । नेपाली कॉग्रेस र माओवादी केन्द्रको गठबन्धन र मधेशी मोर्चा सिमांकन लगायतका विषयमा देखिएको विवाद मिलाउन कार्यदल बनाउने विषयमा सहमतिमा पुगेका छन् ।
आज तीनै पक्षबीच भएको छलफलमा ९ सदस्यीय कार्यदल बनाउने सहमति भएको काग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनु भयो ।

कार्यदलले सविधान ससोधन, आन्दोलनका क्रममा मारिएकाहरुलाई शहीद घोषणा, घाईतेहरुको उपचार एवं राहत जस्ता अन्य विभिन्न विषयमा छलफल गरी निचोड निकाल्न प्रयास गर्ने छ ।
आफूहरुको मागका विषयमा ठोस प्रस्ताव आएमा प्रधानमन्त्री चयनमा सहयोग गर्ने मधेशी मोर्चाले आजको छलफलमा पनि दोहोर्याएको थियो ।
यद्यपि काग्रेस र माओवादीले मधेशी मोर्चालाई सरकारमा आउन आग्रह गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ