काठमाडौं, साउन २५। दक्षिण एसियाली सामुदायिक रेडियोहरुको सम्मेलन आज देखि राजधानीमा सुरु हुदै छ । दक्षिण एसियाका सामुदायिक रेडियोले दिगो विकासका लागि समुदायको साझेदारका रूपमा खेलेको...
काठमाडौ २५ साउन । आज विश्व आदिवासी जनजाति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट ९ तारीखमा यो...
काठमाण्डौ ,२४ साउन । फिस्टेल एअरको हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएका सातै जनाको शव काठमाण्डौ ल्याईएको छ । काठमाडौंबाट हेलिकोप्टर लिएर गएको उद्धार टोलीले भीरपाखामा छरिएका...
काठमाण्डौ, २४ साउन । दक्षिण एसियाली सामुदायिक रेडियोहरुको सम्मेलन भोलिदेखि काठमाडौंमा हुने भएको छ । सम्मेलनमा नेपालका साथै भारत, बंगलादेश, श्रीलंकालगायतका देशबाट करिब एक सयजना सामुदायिक...
काठमाडौं, साउन २४। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदी अरब, श्रीलंका लगायत देशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनु भएको छ । परराष्ट्र...
काठमान्डौ, साउन २४। यातायात व्यवस्था विभागले कायम गरेको भाडा बढाउनु पर्ने माग गर्दै ५ दिन देखि बन्द छिन्चु जाजरकोट सडक खण्डमा आज देखि यातायात सेवा...
चितवन, साउन २३ । नारायणी नगरपालिका–३ स्थित शान्तिचोकमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट ४७ वर्षीया प्रेमकुमारी पोखरेलको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख ३५१९...
काठमाडौ २३ साउन । नेपाली कांग्रसको भातृ संकठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनको पार्टी सभापति शेरबहादुर देउवाले...
काठमाडौ २३ साउन । राजधानीको ठमेलस्थित नरसिंह चोकमा रहेको एक घरमा आज बिहान आगलागी हुँदा एकजना घाइते भएका छन् । नरसिंह चोकबाट ज्याठा जाने बाटोमा...
ललितपुर, साउन २३। आज देखि ललितपुरमा चारपाङग्रे गाडीले जथाभावी पार्किङ गर्रे कारवाही हुने भएको छ । जावलाखेलबाट लगनखेल सम्म चार पाङग्रे गाडीलाई पार्किङ निषेध...
काठमान्डौ,साउन २३ । आज नाग पञ्चमी, घरको मूल ढोकामा नागको तस्बिर टाँसेर पुजा आजा गरी नाग पञ्चमी पर्व मनाइदै छ । हरेक वर्ष श्रावण शुक्ल...
काठमाडौ २२ साउन । कपिलवस्तुको गुगौली ५ तिनघरवामा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । घरको...
हेटौंडा, साउन २२ । मकवानपुरको हाँडीखोला गाविस–४ र चरिखेतपलाँसे गाविस–९ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । चरिखेतपलासे–९...
२१ भक्तपुर, साउन । नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत उ चुन्ताईबीच भेटवार्ता भएको छ ।ओली निवास बालकोटमा...
२१ भक्तपुर, साउन । नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत उ चुन्ताईबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा भएको...
विमर्श उप्रेती, धुलाबारी । तत्कालिन प्रजातान्त्रिक आन्दोलनका योद्धा सदुवा किसानको परिवारलाई नेपाल तरुण दलले आज घरमै पुगेर राहत सामग्री प्रदान गरेको छ । “स्वतन्त्रता सेनानी भोक...
ठेगाना:अनामनगर काठमाडौँ