रुकुम, २३ चैत । ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । रुकुममा आज बिहान आयोजित अन्तक्र्रिया...
रामेछाप, चैत २३। रामेछापको खाँडादेवी गाउँपालिका–५ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षकी रस्मिता भुजेल रहेकी छिन् ।...
काठमाडौं,२३ चैत । वैदेशिक रोजगारीका लागि विदेश जान लागेकी एक युवतीसँग घुसबापत शारीरिक सम्बन्धको प्रस्ताव राख्ने प्रहरी हवल्दार पक्राउ परेका छन् । महानगरीय प्रहरी विमानस्थल सुरक्षागार्डमा कार्यरत...
काठमाडौं , २३ चैत । पश्चिमी वायुको प्रभावका कारण मुलुकका अधिकांश क्षेत्रमा आज पनि बदली हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ...
काठमाडौं, चैत २३ । आज रामनवमी पर्व, श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी मनाईंदै छ । हरेक वर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने...
ईटहरी ,२२ चैत । सुनसरीको ईटहरीमा आज साँझ एक बालिकाले आत्माहत्या गरेकी छन् । इटहरी नगरपालीका वडा नम्बर ५ स्थित जनताबस्तीकी १२ बर्षिय बालिका सोभा...
काठमाडौं, चैत्र २२ । सहकाल र करुणाका देवताको रूपमा मानिने सेतो मच्छिन्द्रनाथको रथ जात्रा आजबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन...
काठमाडौँ, २२ चैत । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपालको राज्यसत्ता र शासन प्रणालीलाई सबैको साझा बनाउनु पर्नेमा जोड दिनुभएको छ । फोरमको काठमाडौँ...
काठमाडौँ, २२ चैत । स्थानीय तह निर्वाचनामा मतदातालाई सुसूचित गर्ने उदेश्यले आजदेखि देशैभर एकसाथ दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । राज्यको पुनःसंरचनापछि पहिलोचोटी स्थानीय तहको...
राजविराज, २२ चैत । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको हनुमानगर–३ का ३० वर्षीय रोशनकुमार झाको मृत्यु भएको छ भने छजना घाइते...
दाङ, २२ चैत । दाङको बबई गाउँपालिका–६ बुटकेवामा आज भैँसीले घिसारेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटकेवा निवासी २६ वर्षीया कौशिला चौधरी...
धनुषा, २२ चैत । नापी कार्यालय धनुषामा कार्यरत सर्वेक्षक रामलोचन ठाकुर रु २२ हजार घुस सहित पक्राउ परेका छन् । जग्गाको सर्वेक्षण पासका लागि सेवाग्राहीसँग घुस...
काठमाडौं, चैत्र २२ । काठमाडौंको दक्षिणभेगस्थित कीर्तिपुरमा रहेको चोभारको आदिनाथको मूर्तिलाई आज खट जात्रा गरिएको छ । प्रत्येक वर्ष चैते दशैँको दिन बिहानै स्थानीयहरूले चोभार मन्दिरको...
काठमाडौं चैत्र २२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पारेको छ । स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समितिको आज बिहान बसेको...
पाल्पा , २२ चैत । पाल्पाको रम्घामा जिपको ठक्कर बाट एक जना बृद्धको मृत्यु भएको छ । रम्भा गाउपालीका २ ठकुरी नजिकै जिपको ठक्करबाट स्थानिय ६२...
काठमाडौ, २२ चैत । आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं । देशभर दुर्गा भवानीको पूजा आराधना गरी मनाईंदैछ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि...
ठेगाना:अनामनगर काठमाडौँ