रामेछापमा करेन्ट लागेर एक युवतीको मृत्यु

रामेछापमा करेन्ट लागेर एक युवतीको मृत्यु

  • बुधबार, चैत्र २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

रामेछाप, चैत २३।
रामेछापको खाँडादेवी गाउँपालिका–५ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षकी रस्मिता भुजेल रहेकी छिन् । घरमा रहेको मकै पिस्ने मिलको सोली छुँदा उनलाई करेन्ट लागेको हो ।

आफन्तले बेहोस अवस्थामा भुजेललाई तत्काल उपचारको लागि जिल्ला सदरमुकाम मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पतालमा ल्याएका थिए ।

लगतै भुजेललाई डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ