भैँसीले लतारेर एक जनाको मृत्यु

भैँसीले लतारेर एक जनाको मृत्यु

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

दाङ, २२ चैत । दाङको बबई गाउँपालिका–६ बुटकेवामा आज भैँसीले घिसारेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटकेवा निवासी २६ वर्षीया कौशिला चौधरी रहेकी छन् ।
भैँसी चराइसकेपछि पानी खुवाउने क्रममा हातले दाम्लो समाएको अवस्थामा भैँसी दौडिएपछि चौधरी लतारिएको स्थानीय प्रकाश चौधरीले जानकारी दिनुभयो ।

गम्भीर घाइते चौधरीलाई उपचारका लागि तुल्सीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ