पाल्पा , २२ चैत ।
पाल्पाको रम्घामा जिपको ठक्कर बाट एक जना बृद्धको मृत्यु भएको छ ।
रम्भा गाउपालीका २ ठकुरी नजिकै जिपको ठक्करबाट स्थानिय ६२ बर्षिय बहादुर सिंह सोनारीको मृत्यु भएको हो ।
देउरालिबाट जगाति तर्फ जादै गरेको लु १ ज १७७७ नम्बरको जिपले सुनारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
उता म्याग्दीको रघुबंगाल गाउपालिका १ बेगखोला नजिकै बस दुर्घटना हुदा १२ जना यात्रु घाईते भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline