एमालेले निर्वाचन घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पार्यो

एमालेले निर्वाचन घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पार्यो

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं चैत्र २२ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पारेको छ ।

स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समितिको आज बिहान बसेको बैठकले घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पारेको हो ।

पार्टी उपाध्यक्ष बामदेव गौतम संयोजकत्वको समितिले स्थानीय निर्वाचनका लागि पार्टीको एजेन्डा र अन्य आर्थिक विषयलाई समेटेर घोषणापत्र तयार पार्ने जिम्मेवारी पाएको छ ।

समितिले थप छलफल गरी पार्टीको चुनावी घोषणापत्रलाई अन्तिम रुप दिने तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ