रुकुम, मंसिर ९ । रुकुममा भएको दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिमको मुसिकोट नगरपालिका ६ मा शुक्रबार स्कारपियो जीप दुर्घटना हुँदा अरु...
सर्लाही, मंसिर ९ । पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा बम विष्फोट भएको छ । आज(शनिबार) बिहान ५ बजेर १० मिनेटमा मन्त्री श्रेष्ठको लालबन्दी नगरपालिका–१७...
९ मंसिर,झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको घरमा बम विस्फोट भएको छ । ओलीको झापाको दमक नगरपालिका–५मा रहेको घरको गेटमा शनिबार विहान बम...
८ मंसिर,बाजुरा । निर्वाचन मिति नजिकिँदै जाँदा झडप र हिंसाका घटना पनि बढिरहेका छन् । यसैबीच नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली काँग्रेसका कार्यकर्तामाथि खुकुरी र...
काठमाण्डाै , ८ मंसिर । स्व. प्रकाश दाहालकाे मृत्यु अघि अन्तिम अवस्थामा अस्पतालमा उपचार गर्ने डाक्टर प्रकाश रेग्मीले अाफ्नाे धारणा सार्वजनिक गर्दै प्रकाशको मृत्यु पोस्टमार्टम नै...
उदयपुर , ८ मंसिर । उदयपुरमा अाज बाम गठबन्दनका उम्मेदवारलाइ लक्षीत गरेर अज्ञात समुहले बम बिस्फाेट गराएकाे छ । उदयपुर गढी गाउपालीका स्थित नरेटारमा बम बिस्फाेट भएकाे...
काठमाणडाै ,८ मंसिर । आज साँझ धनगढीमाई नगरपालिका–७ स्थित फुलकहामा राखिएको संघीय समाजवादी फोरम नेपालको प्रचार गाडीमा बम फेला परेको छ । फोरमका तर्फबाट सिरहा...
पोखरा, ८ मंसिर । पोखरा लेखनाथ महानगरपालिका–९ नयाँबजारस्थित वाम गठवन्धनको सम्पर्क कार्यालयमा आज साँझ कुकर बम विष्फोट गरिएको छ । वाम गठबन्धन चुनाव प्रचार प्रसार...
काठमाडौँ, ८ मंसिर । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौँ आई...
काठमाण्डौ , ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज चन्द्रबहादुर चन्द ‘बिरजंग’ लाई प्रहरीले आज गिरफ्तार गरेको छ । कुपण्डोलस्थित निदान...
काठमाडौं, मंसिर ८ । सरकारले १२ सय मेगावाटको जलाशययुक्त बूढीगन्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले इपीसी मोडलमा आयोजना...
भक्तपुर , ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी भक्तपुरले गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ । जिल्ला सेक्रेटरी कुशल बोगटिले आज...
८ मंसिर,चौतारा । नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुले पूर्वयुवराज स्व. दिपेन्द्रर शाहकी प्रेमीका देवयानी राणलाई लखेटेका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि...
८ मंसिर,काठमाडौं । चुनावको मिति नजिकिँदै जाँदा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथिको गिरफ्तारी र धरपकडलाई पनि बढाएको छ । यसैबीच प्रहरीले नेपाल कम्युनिस्ट पार्टी ललितपुरका...
८ मंसिर,काठमाडौँ । तीन साता अघि काठमाडौँको कमलादीको एक डान्सबारमा गोली चलाउने भारतीय ‘सुटर’ भारतीय जनता पार्टीका कार्यकर्ता भएको खुसाला भएको छ । प्रहरीको तीन...
नवलपरासी , ८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको चुनावी प्रचार कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्व...
ठेगाना:अनामनगर काठमाडौँ