काठमाण्डाै , ८ मंसिर । स्व. प्रकाश दाहालकाे मृत्यु अघि अन्तिम अवस्थामा अस्पतालमा उपचार गर्ने डाक्टर प्रकाश रेग्मीले अाफ्नाे धारणा सार्वजनिक गर्दै प्रकाशको मृत्यु पोस्टमार्टम नै नगरी हृदयघातबाट भएको भन्न नमिल्ने बताएका छन् । मृत अवस्थामा अस्पताल पुर्याइएका प्रकाशको मृत्यु हृदयघातले नै भएको हो भनेर भन्न सकिन्न ! अब नर्भिकजस्तो अस्पतालले हृदयघात भन्छ भने त्यो नर्भिकको गल्ति हो । उनकाे भनाइ छ ।
हृदयघात भन्नका लागि त्यो कुरा प्रमाणित हुनुपर्ने र गति बन्द भएको मान्छेलाई हृदयघात भएको भनेर कन्फर्म गर्न मिल्दैन उनकाे तर्क छ । हृदयघात नै हो भनेर कन्फर्म गर्नका लागि पोस्टमार्टम गरिनुपर्ने उनको भनाई छ ।
हेर्नुस् भिडियो
https://youtu.be/moo0z3bLyck
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline