९ मंसिर,झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको घरमा बम विस्फोट भएको छ ।
ओलीको झापाको दमक नगरपालिका–५मा रहेको घरको गेटमा शनिबार विहान बम विस्फोट भएको हो ।
पूर्वी गेटमा भएको विस्फोटमा मुख्य गेटमा क्षति पुगेको प्रहरीले बताएको छ । यस्तै त्यहिँ नजिकै अर्को विस्फोटक पर्दाथ पनि भेटिएको छ । त्यसलाई सुरक्षाकर्मीले घेराहालेर राखेका छन् ।
विस्फोटक पदार्थलाई निष्क्रिय पार्नका लागि बम डिस्फोजल टोली जाँदैछ । घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline