नवलपरासी , ८ मंसिर ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको चुनावी प्रचार कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ ।
नवलपरासीको बर्दघाट सुस्ता पूर्व देवचुली नगरपालिका–२ चौधरी उद्योग अगाडि रहेको कांग्रेसको पार्टी कार्यालय अगाडि आज बिहान बम भेटिएको हो ।
कुकर बम कसले राखेको यकिन नभएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उक्त बम नेपाली सेनाको बम डिस्फोजल टोलीले निश्क्रीय पारेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline