उदयपुर , ८ मंसिर ।
उदयपुरमा अाज बाम गठबन्दनका उम्मेदवारलाइ लक्षीत गरेर अज्ञात समुहले बम बिस्फाेट गराएकाे छ । उदयपुर गढी गाउपालीका स्थित नरेटारमा बम बिस्फाेट भएकाे बताइएकाे छ ।
निर्वाचन क्षेत्र दुई का उमेदवार सुरेश कुमार राई हिमाल र प्रदेशसभाका स्वतन्त्र उम्मेदवार नारायणा बुर्जालाई लक्षित गरि बम प्रहार भएकाे प्रत्यक्षदर्शीले बताएका छन् । घटनाकाे बिस्तृत बिवरण अाउन बाकीँ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline