नेकपाका दुई नेता ललितपुरबाट गिरफ्तार

नेकपाका दुई नेता ललितपुरबाट गिरफ्तार

  • शुक्रबार, मंसिर ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

८ मंसिर,काठमाडौं ।

चुनावको मिति नजिकिँदै जाँदा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथिको गिरफ्तारी र धरपकडलाई पनि बढाएको छ ।
यसैबीच प्रहरीले नेपाल कम्युनिस्ट पार्टी ललितपुरका दुई जना जिल्ला नेतालाई गिरफ्तार गरेको छ ।
जिल्ला सदस्य प्रतिमा बजगाईँ र सूर्य बिकलाई पक्राउ गरेको नेकपा ललितपुरले जानकारी दिएको छ ।
उनीहरुलाई आज दिउँसो हाँडीगाउँबाट गिरफ्तार गरेको हो । दुबैलाई जिल्ला प्रहरी कार्यालय टेकुको टोलीले गिरफ्तार गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ